वाईसिएल नेपालद्वारा बाढी प्रभावित डुबान क्षेत्रमा उद्धार तथा राहत वितरण

काठमाडौं। वाईसिएल नेपाल बाढी प्रभावित डुबान क्षेत्रमा उद्धार देखी खाद्यान्न, आर्थिक सहित सरफाईमा निरन्तर लागी परेको छ । असोज ११ गते र १२ गते परेको भिषण बर्षाको कारण डुबानमा परेको काठमाडौंको बल्खु कालिमाटी त्रिपुरेश्वर क्षेत्रमा खटिएको थियो। थापाथली एरियामा पार्टी अध्यक्ष प्रचण्डको निर्देशन लगत्तै वाईसिल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालीले आफ्नो पुरै संगठनलाई तक्काल उद्धार […]

Continue Reading

लमजुङको सुन्दरबजारमा हाट बजार सञ्चालनमा

भरत न्यौपाने लमजुङ ! स्थानिय कृषिजन्य उत्पादनहरूलाइं प्रोत्साहन गर्ने उद्देश्यले लमजुङ जिल्लामा स्थित सुन्दरबजार नगरपालिका अन्तर्गत सुन्दरबजारमा आज देखि हाट बजार सञ्चालनमा आएको छ । यस क्षेत्रमा अवस्थित सबै उत्पादकहरु तथा उपभोक्ताहरुलाई मध्यनजर गर्दै हाट बजार सुरू भएको हो। यसले जिबन निर्वाह मुखी देखि व्यवसायिक किसानहरुलाई धेरै नै फाईदा पुग्नेछ भने उपभोक्ताहरुलाई पनि किनमेलमा सजिलो […]

Continue Reading

लमजुङमा थपियो नमुना पेट्रोल पम्प

भरत न्यौपाने लमजुङ ! लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं ९ स्थित भोटेओडार, फूलबारीमा आशिका ट्रेडर्स (नमुना पेट्रोल पम्प) सञ्चालनमा आएको छ। २०८१ असार २३ गते देखि सञ्चालनमा आएको हो। युवा व्यवसायी सुरेश बाबु अधिकारी र तिर्थ राज न्यौपानेको संयुक्त लगानीमा उक्त पम्प सञ्चालनमा आएको हो । यस अघि लमजुङ जिल्लामा २ ओटा मात्र पेट्रोल […]

Continue Reading

एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौ ! उच्च माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यसअघि परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी कक्षा ११ मा पढ्न पाउनेभएका थिए। ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका थिए। पूरक परीक्षा दिने विद्यार्थी दुईलाख दश हजार मध्य एक लाख उन्नाईस हजारले मात्र पास […]

Continue Reading

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुरक्षाको कारण देखाउदै दिए प्रहरीमा निबेदन

काठमाडौँ ! जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले सुरक्षाको कारण देखाउदै प्रहरीमा निबेदन दिएका छन् l उनीहरुले एक अर्काविरुद्ध सुरक्षा खतरा भएको भन्दै  प्रहरीसमक्ष निवेदन दिएका हुन् । जिल्ला प्रहरी स्रोत ललितपुरका अनुसार, राउतले प्रहरी प्रभाग इमाडोल र उनकी पत्नीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएको बुझिएको छ। राउतले इमाडोलमा […]

Continue Reading

सुनको भाउमा नयाँ रेकर्ड कायम

काठमाडौँ ! सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ l  पछिल्लो दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । साेमबार सुनको भाउ  तोलामा ४०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। आईतबार छापावाला सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा […]

Continue Reading

उपत्यकामा आज इन्द्रजात्रा भव्यरुपमा मनाइँदै

काठमाडौँ ! उपत्यकामा आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी  इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व  उपत्यका को काठमाडौँ,भक्तपुर, ललितपुरका साथै  धुलिखेल, दोलखालगायतका विभिन्न स्थानमा मनाइने गरेको पाइन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने चलन रहेको पनि पाइन्छ l भाद्र शुक्ल द्वादशीका दिन […]

Continue Reading

मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

काठमाडौं ! मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्न गत असार ३१ गतेदेखि केबलकारको सेवा बन्द रहेको थियो। केबुलकार अब डिजीटल प्रविधिमा सञ्चालन हुने केबुलकार सञ्चालक समितिले जनाएको छ । नेपालको पहिलो केबुलकारको रूपमा परिचित मनकामना केबलकार ऐनालग प्रविधि बाट चल्दै आएको थियो । अब डिजिटल प्रविधिबाट […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भएको छ। रास्वपा संगठन, संसदीय मामिला, विचार, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । भेला भोलि बुधबारसम्म चल्ने रास्वपा स्रोतले जनाएको छ।

Continue Reading

त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल १०३ रनले पराजित

काठमाण्डौ ! आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल १०३ रनले पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल पराजित भएको हो । क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर एक बलमा एक सय ५० रन मात्र जोड्न सक्यो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक […]

Continue Reading