सरकारले मन्त्रीहरुको सम्पति सार्वजनिक गर्ने

काठमाडौँ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको छ । निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । यसैगरी स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।साथै […]

Continue Reading

दुई भारतीय मसला कम्पनीलाई नेपालमा प्रतिबन्ध

काठमाडौं ! चर्चित भारतीय दुई मसला कम्पानिलाई नेपालमा प्रतिबन्ध लगाईएको छ। उक्त कम्पनीबाट उत्पादित वस्तुमा अखाद्य वस्तुको मिसावट पाइएकोले प्रतिबन्धित भएको हो। कम्पनीको गुणस्तरमा विश्वव्यापी प्रतिबन्धित भारतीय एमडीएच र एभरेस्ट ब्र्यान्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा प्रतिबन्ध लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन प्रतिवेदनका आधारमा बन्द गराउन सरकारलाई सिफारिस […]

Continue Reading

सन्दिपलाई घरेलु तथा अन्तराष्ट्रिय सबै क्रिकेट खेलमा फुकुवा: क्यान

काठमाडौं ! नेपाल क्रिकेट एसोसियसनले सन्दिप लामिछानेलाई घरेलु तथा अन्तराष्ट्रिय सबै क्रिकेट खेलमा फुकुवा गर्ने निर्णय गरेको छ। बुधबार नै एक विज्ञप्ति जारी गर्दै क्यानले फुकुवा गरेको हो। उक्त विज्ञप्तिमा  भनिएको छ “सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी […]

Continue Reading

३६ जना नेपाली बन्धक मजदुरको उद्दार

काठमाण्डाै ! ३६ जना नेपाली मजदुरलाई भारतको जम्मु-कश्मिरमा बन्धक बनाई काममा लगाइएको ठाँउबाट उद्दार भएको छ । दलालहरु द्वारा आर्थिक प्रलोभनमा पारी कश्मिरमा पुर्याएर मोबाईल, नगद र नागरिकता खोसेर बेतलवमा धम्क्याएर काममा लगाउने गरेको पाइएपछि नेपाली दुतावास, जम्मु कश्मीर पुलिस, क्राइम ब्रान्च को सहयोगमा उद्दार भएको हो। उनीहरू मध्य ६ जना बच्चा र ३० जना […]

Continue Reading

लामिछानेलाई बलात्कार मुद्दामा सफाइ

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो। फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै खुसीयाली मनाएका छन् । गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक […]

Continue Reading

काँग्रेस निशानामा ओली ! गिरीबन्दु पनि संसदको मुद्दा बनाउने

काठमाडौँ ! झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी-इस्टेटले हदबन्दी छुट पाएको जग्गा व्यक्तिका नाममा जाने गरी भएका निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । यसै सन्दर्भमा राजनीतिक गर्माउने अवस्था आएको छ। कारण रहेको छ कांग्रेसले अब सिधा नाल एमाले तिर सोझ्याउने भएको छ । संसद अवरुद्ध गर्ने अर्को कारण गिरिबन्दु बन्ने कांग्रेसले बताएको छ। काँग्रेसले सोझै […]

Continue Reading

सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं !  नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो। सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायीत्व, सुशासन विकास र सामाजिक सेवा प्रवाहमा […]

Continue Reading

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए बिश्वासको मत

काठमाडौँ ! कोशी प्रदेशमा एमालेका मुख्यमन्त्रीको उमेद्वार हिक्मतकुमार कार्कीले तेस्रो पटक बिश्वासको मत पाएका छन् l सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए ।  कार्कीको पक्षमा ५७ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा ५ मत परेको थियो  । कांग्रेसले भने बहिस्कार गरेको थियो l प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री […]

Continue Reading

चितवनबाट फर्किए लगत्तै प्रधानमन्त्री भेटबार्तामा व्यस्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किए लगत्तै , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिन शिर्ष नेता बीच भेट बार्ता भएको छ । साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल गर्न भेटबार्ता भएको प्रधानमन्त्री सचिलावलयले जनाएको छ l तीन दलको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै […]

Continue Reading

सरकारको नीति तथा कार्यक्रम अन्योलमा, सरकारबाट बाहिरिए उपेन्द्र यादब

काठमाडौँ ! सरकारको नीति तथा कार्यक्रममा  अन्योल कायम भएको छ l प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसद्वारा सरकार गठन भए  एता निरन्तर  संसद बैठक अबरुद्द गरिरहेको अवस्था छ l जेठ १ गते संसद बैठक बोलाउने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कार्यतालिका थियो l दलहरु बिच पटक पटक बार्ता भए पनि संसद बैठक सुचारु […]

Continue Reading