सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने

काठमाडौँ ! चर्चीत् क्रिकेटर सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने भएको छ l  पटक पटक सारिएको पेसी भोलि जेठ एक गतेलाई तोकिएको थियो l यसअघि आइतबारलाई तोकिएको सुनुवाई जेठ एक गते सम्मलाई सारिएको हो l यसरी पेसी सारिएको प्रति सामाजिक संजालमा व्यापक बिरोध भएको छ l साथै क्रिकेट प्रेमीहरुले विभिन्न ठाउँमा बिरोध प्रदर्शन […]

Continue Reading

भरतपुरमा अहिले सम्मकै उत्कृष्ट सिग्नेचर ब्रिज निर्माण हुने

चितवन । भरतपुर स्थित नारायणी नदीमा विश्व कै उत्कृष्ट सिग्नेचर ब्रिज निर्माण हुने भएको छ। सोमबार एक कार्यक्रमका बिच प्रधानमन्त्री प्रचण्डले नेपालमै पहिलो पटक सिक्नेचर ब्रिज निर्माणको सिलान्यास गर्नु भएको हो। पुल चितवन र नवलपासी जिल्लालाई जोड्ने हिन्दु हरुको पवित्र धार्मिक स्थल देबघाट धामको नजिकै नारायणी नदीमा निर्माण हुनेछ । पुलमा अत्याधुनिक प्रविधि जडान गरी […]

Continue Reading

प्ले अफमा पुग्न अन्तिम प्रयासमा आरसिबी

काठमाडौँ ! चालु सिजनको १७ औं संस्करण आइपिएल क्रिकेट प्रतियोगिताको प्ले अफमा पुग्न रोयल चयलेन्जार बेङ्गलोरलाई कडा संघर्ष गर्न परेको छ। आज भएको खेलमा रोयल च्यालेन्जर बेङ्गलोरले दिल्ली क्यापिटल लाई ४७ रनले हराउदै प्ले अफ कायम राखेको हो । अब प्ले अफमा पुग्न अन्तिम खेल चेन्याई सुपर किङ्स सँग शनिवार हुनेछ। अन्तिम खेल जितेमा प्ले […]

Continue Reading

युवा व्यवसायी घिमिरे सम्मानित

भरत न्यौपाने काठमाडौ । नेपाल डेरी एसोसिएसन नेपाल बागमती प्रदेशका सचिव समाजसेवी तथा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित हुनुभएको छ । शनिबार राजधानीको नाचघरमा फोकस नेपाल द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहाल द्वारा घिमिरे सम्मानित […]

Continue Reading

डा. भगवानको अस्पताल निर्माणमा ब्यापारी मीनबहादुरको सहयोग

काठमाडौँ ! बरिस्ठ डाक्टर भगवान कोइरालाले निर्माण गर्न लागेको बाल अस्पताल निर्माणमा भाट भटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले ४१ करोड बराबर सहयोग गर्ने घोसणा गर्नुभएको छ l शुक्रबार काठमाडौँको हेपाली स्थित हस्पिटल निर्माण स्थलमा पुगेर उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो l डाक्टर कोइरालाको नेतृत्वमा निर्माण हुनलागेको हस्पिटल सातै प्रदेशमा विस्तार हुने जनाइएको छ l […]

Continue Reading

EDV २०२५ को रिजल्ट आज, यसरी हेर्नुस्

काठमाडौँ ! अधिकान्स नागरिकले आम्दानीमा कमी र बेरोजगारीको समस्याले देश नै छाडेर अमेरिका पलायन हुन डिभी भर्ने गरेको पाइन्छ   । यस पटक नेपालबाट ३००० जनालाइ डाईभार्सिटी भिजा दिने अनुमान गरिएको छ  । तपाइले आफ्नो कन्फर्मेसन् नम्बर र जन्म मिति सहित   https://dvprogram.state.gov/esc/  लिंकमा गइ हेर्न सक्नुहुनेछ । DV पर्न सफल आवेदकहरुलाई त्यसपछिको प्रक्रिया सोहि वेबसाइटमा राखिने […]

Continue Reading

आइपिएल T20 : क्रिकेट रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिच घमासान हुने

यजेन्सी – म्याच विवरण अनुसार आज साँझ हुने जारी सिजनको IPL २०२४ को ५२औं T20 खेल एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिचमा हुनेछ। गुजरात टाइटन्सले आफ्नो अन्तिम खेलमा स्कोरबोर्डमा २०० रन बनाए पनि आरसीबीसँग नौ विकेटको भारी हार बेहोरेको थियो। शुभमन गिलको GT ले IPL 2024 मा दश खेलमा चार जित […]

Continue Reading

भुकम्प आउने हल्लाले रातभरि चिसो सडकमा जाग्राम

जुम्ला माघ १६! भूकम्प आउने हल्ला फैलिएपछि जुम्ला र मुगुका स्थानीय रातभर जाग्राम बसेका छन्। जुम्ला सदरमुकामका केही स्थानीयमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर चिसोमा सडकमै आगो तापेर जाग्राम बसेका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यस्तै मुगुमा पनि यो हल्ला फैलिएका कारण केही स्थानीयहरु रातभर सडकमै बसेका बताइएको छ। स्थानीयलाई भूकम्पको हल्ला […]

Continue Reading

माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित

वीरगञ्ज मंसिर ७! माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रहबरले २ हजार २९९ मत अन्तर सहित विजय हाँसिल गर्नुभएको हो । जित सँगै ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्दै युवाको आवाज बुलन्द पार्न सफल भुमिका रहने बताउनु भयो। रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका […]

Continue Reading

लोकप्रिय गायक बद्री पंगेनीले गाए माओवादी केन्द्रको चुनावी गीत “अघिअघि प्रचण्ड”

काठमाडौं कार्तिक १६ ! चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीले माओवादी केन्द्रको चुनावी गीत गाएका छन् । मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशको चुनाव लक्षित गीत गएका हुन् । जनप्रगतिशिल मन्च जापानको प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक बद्री पंगेनी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको छ । […]

Continue Reading