सुराकी खबर
नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन घटेर बन्द
काठमाडौं, चैत्र २८ ! साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बिहीबार नेप्से ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा झरेको हो। यसअघि, बुधबार...
शुक्लागण्डकी नगरपालिकाको दुई करोड लगानीमा ‘प्रिमिक्स कार्पेट पिच’, स्थानीय खुशी
तनहुँ, शुक्लागण्डकी । दुलेगौंडा–हर्कपुर मोटरमार्ग अन्तर्गत पर्ने बेसारेगौंडा टारखण्डको सडक खण्डमा प्रिमिक्स कार्पेट प्रविधिबाट कालोपत्रे सम्पन्न भएको छ। शुक्लागण्डकी नगरपालिका–११ मा पर्ने यो सडक...
कुवेत नेपालसँग 6 विकेटले पराजित
काठमाडौं चैत्र २८ ! नेपालले कुवेतलाई 6 विकेटले हराउँदै तेस्रो टी-20 जित हासिल गरेको छ। कुवेतले २० ओभरमा 185/8 को स्कोर बनाएको थियो, जबकि...
नेपालले १८५ रनको लक्ष्य पछ्याउँदै, ५५ बलमा ८७ रन चाहिन्छ
काठमाडौं चैत्र २८ ! कुवेतले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ, जहाँ नेपालले १०.५ ओभरमा ९९ रन बनाएको छ। अहिले नेपाललाई ५५ बलमा ८७...
वर्षाका कारण देशका विभिन्न सडक खण्ड अवरुद्ध, कतै आंशिक रूपमा सञ्चालनमा
काठमाडौं, चैत्र २८ ! गयरातिको वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको छ। केही स्थानमा सडक पूर्ण रूपमा...
हङकङ टी-२० सिरिजमा कुवेतले दियो नेपाललाई१८६ रनको चुनौती
हङकङ चैत्र २८ ! हङकङ टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत तेस्रो खेलमा कुवेतले नेपालसामु १८६ रनको चुनौती प्रस्तुत गरेको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले...
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव एसियाकै उत्कृष्ट: ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जामन्त्रीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको खुलेर प्रशंसा गरेका छन्। तत्कालिन कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाए पछि एक कार्यक्रममा बोल्दै...
सरकारलाई सामुहिक गिरफ्तारी दिने राजावादीको चेतावनी
काठमाडौं, चैत्र २७ ! राजसंस्था पुनःस्थापनाका लागि संघर्षरत संयुक्त जनआन्दोलन समितिले सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिँदै त्यसअवधिभित्र चैत १५ गतेको घटनामा पक्राउ परेका...
राजा सहितको प्रजातन्त्र नै समस्याको समाधान हो : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान समस्याहरूको समाधान राजतन्त्र र गणतन्त्रको मध्यमार्गी बाटोबाट सम्भव हुने बताएका छन्। उनले राजा सहितको...
नेकपा माओवादी केन्द्रले मातहतका कमिटीलाई ८ बुँदे सर्कुलर जारी
काठमाडौँ। नेकपा माओवादी केन्द्रले आफ्नो मातहतका कमिटीलाई ८ बुँदे सर्कुलर जारी गरेको छ। उक्त सर्कुलर पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा चैत्र १८ र १९ गते...















