काठमाडौं वैशाख २४ ! बागमती प्रदेश सरकारले आज वैशाख २४ गते भाषा दिवसको अवसरमा बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यसको सूचना जारी गरेको हो।
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९...
काठमाडौं वैशाख २३ ! पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनले नेपाली राजनीतिक क्षेत्रमा शोक छाएको छ। उनको निधन मंगलबार, दिउँसो नर्विक अस्पतालमा ७१ वर्षको उमेरमा भएको हो। उनी लामो समयदेखि पार्किन्सन रोग लगायत स्वास्थ्य समस्याबाट ग्रस्त थिए,...
इजेन्सी वैशाख २२ ! पञ्जाब किङ्स र लखनउ सुपर जायन्ट्सबीच २०२५ को आईपीएलको ५४औं खेलमा पञ्जाबले ३७ रनको शानदार जित हासिल गरेको छ। यस खेल सँगै ११ खेल खेलेको पंजाब ७ खेलमा जित हासिल गरेको छ भने ३ खेलमा...
काठमाडौं, बैशाख २१ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु १,८४,१००/- पुगेको छ, जुन हिजोको तुलनामा रु ६००/- ले वृद्धि हो। तर, चाँदीको मूल्य भने स्थिर रहँदै प्रति तोला रु १,९३०/- मा यथावत् रहेको छ।
नेपाल सुनचाँदी...
Eastern Hydropower Limited (EHPL) को आर्थिक (fundamental), प्राविधिक (technical) विश्लेषण, र लक-इन अवधि (lock-in period) सहितको सम्पूर्ण जानकारी
कम्पनी परिचय
ईस्टर्न हाइड्रोपावर लिमिटेड (EHPL) नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत जलविद्युत कम्पनी हो। ६२ करोड रुपैयाँको चुक्ता पूँजी सहित सञ्चालित यस...
काठमाडौं वैशाख २०! शुक्रबार सरकारले वर्षभरि गरिने कामको फेहरिस्त सहितको नीति तथा कार्यक्रमको घोषणा गरेको छ ।
काँग्रेस र एमाले मिलेर बनेको दुईतिहाइको सरकारको नीति तथा कार्यक्रममा खास महत्वकांक्षा योजना भने देखिँदैन । यद्यपि पुराना योजनाहरुलाई समापन गर्ने संकल्प भने...
काठमाडौं वैशाख २० ! गायक प्रोशेष पाण्डे ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता बनेका छन्। शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा उनले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसहित नगद २० लाख रुपैयाँ जितेका हुन्।
प्रोशेषले टिम खेम सेञ्चुरीबाट प्रतिनिधित्व गरेका...
काठमाडौं वैशाख २० ! ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालसहित विश्वभर विविध कार्यक्रममार्फत मनाइँदैछ। यो दिवस हरेक वर्ष मे ३ तारिखमा मनाइन्छ। सन् १९९१ मा नामिवियाको विन्डहकमा आयोजित अफ्रिकी पत्रकार सम्मेलनबाट जारी गरिएको घोषणापत्रको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको...
काठमाडौं वैशाख १९ ! सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने उद्देश्यले सिंहदरबारमा बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित रहेपछि प्रक्रिया निष्कर्षविहीन भएको छ। बैठकमा उनी उपस्थित नहुनुको कारण सरकार कुनै निर्णय गरेर आफूलाई मुछ्ने तयारीमा रहेको आशङ्का...
जयपुर, वैशाख १८ ! मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १०० रनको विशाल अन्तरले पराजित गर्दै आईपीएल २०२५ को प्लेअफ नजिक पुगेको छ। जयपुरस्थित सवाई मान सिंह स्टेडियममा बिहीबार भएको खेलमा मुम्बईले पहिलो ब्याटिङ गर्दै २१७ रनको विशाल योगफल खडा गर्याे।
मुम्बईका...














