काठमाडौं! देशभर चरम लोडसेडिङको समस्या समाधानका लागि तत्कालीन प्रचण्ड सरकारले ऊर्जा विज्ञका रूपमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सरकारको स्पष्ट योजना र घिसिङको दक्षता तथा नेतृत्वका कारण देशभरको लोडसेडिङ अन्त्य भई "उज्यालो नेपाल" निर्माण...
काठमाडौं ! काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीहरूले गत तीन महिनादेखि तलब नपाएको विषयमा मेयर बालेन शाहले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले चेतावनीपूर्ण शैलीमा भनेका छन्, "सरकारको दम्भका कारण हाम्रो कर्मचारीहरूले तीन महिनादेखि तलब...
काठमाडौं ! त्रि वि (त्रिभुवन विश्वविद्यालय) का ६२ वटा आंगिक क्याम्पस मध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव सम्पन्न भएको छ। ५ गते ३८ क्याम्पसमा र त्यसपछि ४ वटा क्याम्पस गरी कुल ४२ आङ्गिक क्याम्पसमा चुनाव सम्पन्न भएको...
काठमाडौं ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सभापति बनाउने सुझाव दिएका छन्। बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले पूर्वराजालाई संवैधानिक राजा हुन लायक व्यक्ति नभएको टिप्पणी गर्दै राप्रपालाई...
कोलकाता ! रोयल च्यालेन्जर्स बेंगलोर (RCB) ले कोलकाता नाइट राइडर्स (KKR) लाई ७ विकेटले पराजित गर्दै आईपीएल २०२५ को उद्घाटन खेलमा शानदार जित निकालेको छ।
ईडन गार्डेन्समा टस जितेर बलिङ रोजेको आरसीबीले केकेआरलाई १७४/८ रनमा सीमित गर्यो। कृणाल पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने जोश...
काठमाडौं ! इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण शनिबार रातिदेखि सुरु हुँदै छ। उद्घाटन समारोहमा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू भइरहेका छन्।
प्रतियोगिताको पहिलो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ, जहाँ कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर...
काठमाडौं । नेपालका केही सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख दाता मीनबहादुर गुरुङलाई तस्कर र आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।
सांसदहरूको भनाइ अनुसार मीनबहादुर गुरुङ, जसले भेप ओलीको प्रधानमन्त्रीत्वमा महत्त्वपूर्ण आर्थिक सहयोग गरेका थिए, उनीसँग सम्बन्धित कम्पनीहरूले अवैध...
काठमाडौं । नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा १–० को ऐतिहासिक जित दर्ता गरेको छ।
शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको खेलमा नेपालको लागि खेलको १२औँ मिनेटमा जिलस्पीजंग कार्कीले निर्णायक गोल गर्दै नेपाललाई अग्रता दिलाए। यो गोल नेपालको सिंगापुरविरुद्धको पहिलो अन्तर्राष्ट्रिय...
झापा । नेकपा माओवादी केन्द्रका नेता तथा वाईसियल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले झापामा पुगेर प्रतिगमनका दुई प्रमुख नेताहरू केपी शर्मा ओली र दुर्गा प्रसाईलाई चेतावनी दिएका छन्। उनले झापाको ऐतिहासिक विरासतलाई सम्झाउँदै यस क्षेत्रले प्रतिगामी विचारधारा बोक्ने नेताहरूलाई...
काठमाडौं! पूर्व राष्ट्रपतिद्वय रामबरण यादव र विद्या भण्डारीबिरूद्ध भ्रष्टाचार गरेको आरोप लगाउदै युबराज सफलले आज अख्तियारमा उजुरी दर्ता गरेका छन्।
युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारी विरुद्ध राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएका हुन्। विशेष गरी, उनले आफ्नो...














