काठमाडौं ! स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्पेनको परराष्ट्र मामिला, युरोपेली संघ र सहयोग मन्त्रालयका उत्तर अमेरिका, पूर्वी युरोप, एशिया र प्रशान्त क्षेत्रका महानिर्देशक लुइस फोन्सेका सान्चेज र दक्षिण तथा पूर्वी एशिया उपमहानिर्देशक गिलर्मो आङ्गुएरा ग्वाललाई आफ्नो निवासमा...
काठमाडौं ! मंगलबार नेप्से परिसूचक ५८.०८ अंकले घटेर २५८२.७३ विन्दुमा झरेको छ। करिब साढे दुई महिनापछि नेप्से पुनः २६०० विन्दुमुनि झरेको हो।
यस दिन ३२५ कम्पनीका १ करोड ११ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड...
भरतपुर चितवन! नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कार्यकक्षमै आक्रमण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्दहरू केन्द्रको डिजिटल डिस्प्ले बोर्ड मा देखिएको भन्दै अज्ञात समूहले आज बिहान कार्यालयमा प्रवेश गरी श्रेष्ठमाथि आक्रमण गरेको...
काठमाडौं! सांसद सोबिता गौतमले कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। उनले कुलमान घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकारको निर्णयलाई व्यक्तिगत मात्र होइन, देशकै सफलतामाथि प्रहार भएको बताएकी छिन्।
उनको भनाइमा...
काठमाडौं ! आगामी जेठ १७-१९ मा काठमाडौंमा हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित विशेष प्रदेश समितिको पूर्ण बैठक पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ।
संगठनका फ्र्याक्सन इन्चार्ज क. रामप्रसाद सापकोटा 'दिपशिखा' को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष सुबोधराज...
काठमाडौं ! नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौँमा व्यापक विरोध भएको छ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेको छ।
सरकारले कुलमान घिसिङलाई हटाउने तयारी...
काठमाडौं ! नागरिक समाजका आठ जना अगुवाहरूले जारी गरेको यो विज्ञप्तिले नेपालको संघीय लोकतान्त्रिक संविधानको रक्षा गर्दै राजतन्त्र पुनर्स्थापनाका मागलाई अस्वीकार गरेको छ। उनीहरूले संविधान संशोधनका लागि कानुनी प्रक्रिया अपनाउनुपर्ने र संसदमा अनर्गल विषय उठाउन नहुने स्पष्ट पारेका छन्।
विज्ञप्तिमा...
काठमाडौं! ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। चैत १२ गते मंगलबार सम्पन्न भएको गोलाप्रथामार्फत बाँडफाँडमा १ लाख ४७ हजार ६०० जना भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार...
काठमाडौं। वाईसिएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई आलोचना गर्दै यसलाई अत्यन्त निराशाजनक र दुर्भाग्यपूर्ण भनेका छन्। उनले भने, "कुलमान घिसिङको कार्यकालमा अझै ४ महिना बाँकी रहेको अवस्थामा उनलाई सेटिङवालाहरूको...
काठमाडौं। काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले सरकारको कुलमान घिसिङको बर्खास्तीको निर्णयको कडा आलोचना गरेका छन्। उनले स्पष्ट रूपमा भने, "कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेसका पदाधिकारी तहमा कुनै सहमति थिएन।" उनले थपे, "आन्तरिक र सार्वजनिक रूपमा समेत घिसिङलाई बाँकी पदावधि...














