एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडद्वारा १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

0

काठमाडौँ ! एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १८ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले उक्त शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ। यस सम्बन्धमा काठमाडौँको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक...

स्पेनमा नेपाली राजदूतको कार्लोस जेभियर सोबेरा प्राडोसँग भेटवार्ता

0

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले प्रसिद्ध स्पेनी अभिनेता कार्लोस जेभियर सोबेरा प्राडो र प्रहरी एकेडेमीका प्राध्यापक गोन्जालो चिचारोलाई उनीहरूका श्रीमतीहरूसँगै नेपाली राजदूतावासमा आयोजित विशिष्ट नेपाली रात्रिभोजमा स्वागत गरेका छन्। यस विशेष अवसरमा नेपाल-स्पेन सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र भविष्यका सहकार्यका अवसरहरू बारे व्यापक छलफल भएको थियो। राजदूत नेपालले नेपाल र स्पेनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ...

पेट्रोलको मुल्य घट्यो

0

काठमाडौं ! आज देखी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेर अब १६३ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेर प्रतिलिटर १५१ रुपैयाँमा झरेको नेपाल आयल निगमले जनाएको छ । यस अघि पेट्रोलको मूल्य १६८ रुपैयाँ रहेको थियो ।

समाजवादी मोर्चा, नेपालको प्रेस विज्ञप्ति

0

काठमाडौं। भर्खरै सम्पन्न समाजवादी मोर्चा नेपालले देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न यो पत्रकार सम्मेलनको आयोजना गरेको  थियो। मोर्चामा आबद्ध चार दलहरुले पत्रकार सम्मेलन मार्फत निम्न बुँदाहरू सार्वजनिक गरेको छ । १) नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक...

गरीबी निवारणलाई पहिलो प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री ओलीको जोड

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकासको योजना बनाउँदा गरीबी निवारणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले योजना आयोगका पदाधिकारीसँगको बैठकमा गरीबका जीवनस्तर सुधार र समग्र सामाजिक तथा आर्थिक विकासमा केन्द्रित योजनाहरू बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीका अनुसार, नेपालको समृद्धि र दीगो विकासका लागि गरीबी निवारण अत्यन्त आवश्यक छ। उनले सरकारको प्रमुख उद्देश्य गरीबीलाई कम गर्दै सबै...

लागू औषध न्युनिकरणमा पत्रकारको भुमिका विषयक अन्र्तक्रिया सम्पन्न

0

ललितपुर ! नेपाल पत्रकार महासंघ र ललितपुरको गोदावरी नगरपालिका–३ को सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले लागू औषध न्युनिकरणमा पत्रकारको भुमिका विषयक अन्र्तक्रिया गरेको छ । मंगलबार ललितपुरको महालक्ष्मीमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी समाचारहरु सम्प्रेषण गर्ने लगायत पत्रकारको दायित्वसम्बन्धि सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको हो । यससम्बन्धि गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोसन पुरी लगायतले प्रशिक्षण...

दिल्लीमा भुकम्प

0

एजेन्सी ! भारतको राजधानी नयाँ दिल्लीमा ४ .२ रेक्टर स्केलको भूकम्प गएको छ । दिल्ली-एनसीआर केन्द्र बिन्दु भएर सोमबार बिहान शक्तिशाली भूकम्प गएको हो । स्थानिय समय अनुसार बिहान ५:३६ मा गएको शक्तिशाली भुकम्पका कारण बासिन्दा आतंकित भएर घरबाहिर निस्किएका थिए । धेरैले आज दिल्ली-एनसीआरको भूकम्प कैद गर्ने CCTV फुटेज सार्वजनिक गरेका छन् ।

गैरआवासीय नेपाली संघको १६ औं युरोपियन क्षेत्रीय सम्मेलन माल्टामा

0

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १६ औं युरोपियन क्षेत्रीय सम्मेलन र युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन २८ देखि ३० मार्चमा माल्टामा हुने भएको छ । यस पटकको सम्मेलन ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारा राख्दै, विश्वभरका नेपाली समुदायको ऊर्जा र स्रोतहरूलाई नेपालको समृद्धि र रूपान्तरण गर्ने दिशामा केन्द्रित रहने बताइएको छ ।

बेलुन पड्किएको विषयमा छानबिन गर्न समिति गठन

0

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन बिस्फोटको विषयको अनुसन्धान गर्न आठ सदस्यीय छानविन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्त्वमा आठ सदस्यीय समिति गठन गरेका हुन्। बेलुन पड्किएर अर्थ मन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए ।

अवैध आप्रवासीलाई देश निकाला गर्दै अमेरिका

0

काठमाडौं ! अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपश्चात पछिल्लो समय अवैध बाटोबाट प्रवेश गरेका आप्रबासी नीतिमा परिवर्तन गर्दै देश निकाला गरेका छन्। नवनिर्वाचत राष्ट्रपति ट्रम्पले मेक्सिकोको बोर्डरमा सिल गर्ने, अमेरिकाले फन्डिङ गरेका कार्यक्रम बन्द गर्ने, आप्रबासीनीतिमा परिवर्तन गरी देश निकाला गर्ने जस्ता ठुला धेरै निर्णयहरु परिवर्तन गरेका हुन्। यसै क्रममा पछिल्लो समय अन्य बाटोबाट लाखौं खर्चेर अमेरिका पुगेका नेपाल लगायत...