दश बर्ष पछि बंगलादेशसंग बदला लिने तयारीमा नेपाल

भरत न्यौपाने काठमाडौं ! आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको ३७औं क्रीकेट खेल जुन १७ भोलि अर्थात् सोमबार बिहान ५:१५ मा नेपाल vs बंगलादेश खेल्दै छन् । दश बर्ष पछि २०१४ को बदला लिने तयारीमा नेपाल क्रिकेट जुटेको छ l नेपाल र बंगलादेश बिचको खेल निक्कै प्रतिस्पर्धा हुने देखिएको छ। किनकी नेपालले टि २० बिश्व कप २०१४ मा बंगलादेश संग...

नागरिक लगानी कोषले लाभांश वितरण गर्ने

काठमाडौँ ! नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ l कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। कोषले चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरको छ । जसमा १४ प्रतिशत बोनस शेयर छ भने ०.७३६८ प्रतिशत कर...

टी २० विश्वकप नेपाल द्वारा साउथ अफ्रिका ११५ रनमै समेटियो

एजेन्सी असार १ ! आईसीसी विश्वकप टी-२० नेपाल द्वारा साउथ अफ्रिका ११५ रनमै समेटिएको छ । नेपालको बलिङ  लाइन चम्किँदा अफ्रिका ११५ रनमा समेटिएको हो । नेपालका लागी कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिए भने दीपेन्द्र सिंह यैरीले ३ विकेट लिएका थिए । नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

चोरीमा संलग्न ललितपुरको सुनिल महर्जन पक्राउ

काठमाडौं असार १ ! चोरीमा संलग्न ललितपुर ओमबहाल घर भई हाल चन्द्रागिरी डेरा गरी बस्ने वर्ष ३६ को सुनिल महर्जन पक्राउ परेको छ। काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित डेरा बाटै चोरी गरेको समान सहित पक्राउ गरेको हो। सामान ६ लाख १८ हजार बराबरको जिन्सी सामान तथा  क्यास बरामत भएको प्रहरीले जनाएको छ। उक्त व्यक्तिलाई प्रहरी वृत स्वयम्भु थप...

अन्तत पाकिस्तान सुपर ८ बाट बाहिरियो, अमेरिका भित्रियो

एजेन्सी असार १ ! अन्तत पाकिस्तान सुपर ८ बाट बाहिरिएको छ । समुह  ए बाट भारत र अमेरिका सुपर आठ मा स्थान बनाउन सफल भएका छन्। भारत विजेता र उपविजेता बन्दै सुपर आठ मा प्रवेश गरेको हो ।अमेरिका र आइरल्याण्ड बिचको खेल वर्षाको कारण रोकिएपछि १-१ बाँडेका छन् । अमेरिकाको ५ अंक भएको छ । यस सँगै पाकिस्तानको सुपर ८ मा...

अमेरिका र आएरल्याण्ड बिचको खेल डिले, पाकिस्तानी टीम तनावमा

एजेन्सी जेठ ३२ ! अमेरिका र आएरल्याण्ड बिचको खेल डिले भए  सँगै पाकिस्तानी टीमलाई तनाव भएको छ । सुपर ८ बाट बाहिरिने सम्भावना बढेको कारण तनाव बढेको हो। खेल यतिकै रोकियो भने अन्तिम ८ मा अमेरिका पुग्नेछ भने आइरल्याण्डले जित्यो भने अन्तिम ८ मा पुग्ने पाकिस्तानको सम्भावना बाँकी रहनेछ । पाकिस्तानको एक खेल बाँकी छ जसबाट जितेमा २ अंक  प्राप्त गर्नेछ...

सल्यानटार स्पोर्टस् एकेडेमीले शनिवार देखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु गर्ने

दीपेन्द्र श्रेष्ठ धादिङ जेठ ३२ ! धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा रहेको 'सल्यानटार स्पोर्टस् एकेडेमी'ले शनिवार देखि औपचारिक रुपमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ। उक्त  क्षेत्रमा खेलकुद र शारीरिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले यो पहल गरिएको व्यवस्थापक दिलीप श्रेष्ठले बताए । एकेडेमीले स्थानीय प्रतिभालाई हुर्काउन र विभिन्न खेलकुद गतिविधिहरूका लागि सुविधा उपलब्ध गराउने हबको रूपमा काम गर्ने...

गृहमन्त्री लामिछानेको “गेम चेन्जर प्रोजेक्ट” राष्ट्रिय परिचयपत्र

काठमाडौं जेठ ३२ ! गृहमन्त्री रवि लामिछानेको "गेम चेन्जर प्रोजेक्ट" राष्ट्रिय परिचयपत्र बनेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि गेम चेन्जर पोर्जेक्टको ब्रिफिङ गरेका छन् । उसो त अपरान्ह २ बजे डाकीएको पत्रकार सम्मेलन २ घण्टा ढिलो गरी सुरु भएको थियो । कार्यक्रममा राष्ट्रिय परिचयपत्रमा सवारी चालक अनुमतिपत्रको क्युआर स्क्यान गर्ने कार्यबिधि विस्तारमा ब्रिफिङ गर्न...

यूरोकप २०२४ एक शानदार उद्घाटन समारोहको साथ सुरुहुदै

दीपेन्द्र श्रेष्ठ एजेन्सी जेठ ३२ ! युईएफए युरोकप 2024 टूर्नामेंट आधिकारिक रूपमा आज जर्मनीको बर्लिनमा सानदार ढङ्गले विद्युतीय उद्घाटन समारोहको साथ सुरु हुँदैछ। यस प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने युरोपका २४ उत्कृष्ट राष्ट्रिय टोलीहरू बिच  कडा प्रतिस्पर्धा प्रस्तुत गर्दै एक महिना लामो फुटबल टूर्नामेंटको सुरुवात हुनेछ। उद्घाटन खेलमा, Germany ले Scotland को सामना गर्नेछ।खेल नेपाली समय अनुसार भरे मध्य राती १२:४५...

नेपालले साउथ अफ्रिकालाई जित्नै पर्ने दबाब

एजेन्सी जेठ ३२ ! आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको ३१औं क्रीकेट खेल जुन १५ भोलि अर्थात् शनिबार बिहान ५:१५ मा नेपाल vs साउथ अफ्रिका खेल्दै छन् । यस खेलमा नेपाल  साउथ अफ्रिकालाई जित्नै पर्ने दबाब रहेको छ। वेस्ट इन्डिज स्थित अर्नोस भेल स्टेडियममा हुने खेलमा नेपालले अन्तिम ८ मा स्थान बनाउन खेल जित्नै पर्ने दबाब रहेको छ। यस...