Home मुख्य प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय समितिको नाम घोषणा

प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय समितिको नाम घोषणा

228
0

काठमाण्डौ पौष १८ !  जारी महाधिबेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।  आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सबैजसो क्षेत्रका मिलाएर २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । जम्मा केन्द्रीय समिति २९९ मा बाँकीलाई भने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताईएको छ ।

हलबाट पारित भएमा २३६ सदस्यीय केन्द्रीय सदस्य चुनिने छन ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here