Home मुख्य प्रचण्डको प्रतिबध्दता महाधिबेशनमै कायम

प्रचण्डको प्रतिबध्दता महाधिबेशनमै कायम

0
प्रचण्डको प्रतिबध्दता महाधिबेशनमै कायम

काठमाडौं पौष १८ ! नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन स्थल प्रज्ञाप्रतिष्ठानमा आज आठौं दिन नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड र नारायण काजी श्रेष्ठ ले जनताले पकाएको खाना खाएका छन ।

माओवादी केन्द्रको सम्मेलनबाट कार्यक्रम परिबर्तन भई महाधिबेशन भएर उक्त महाधिवेशनमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमा बिभिन्न टिका टिप्पणी भइरहेको बेला अहिले कार्यकर्ता संग खानाखाई उदाहरण प्रस्तुत गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here