माओवादीमा २३६ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित

मुख्य समाचार

काठमाण्डौ पौष १८ !  जारी महाधिबेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।  आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सबैजसो क्षेत्रका मिलाएर २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । जम्मा केन्द्रीय समिति २९९ मा बाँकीलाई भने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताईएको छ ।

हलबाट पारित भए सँगै २३६ सदस्यीय केन्द्रीय सदस्य चुनिएका छन । २९९ मध्ये २३६ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित भएका छन । वांकी ६३ सदस्य र ४५ (१५% मनोनीत ) पछि पुर्ण गरिने माओवादी स्रोतले जानकारी दियो। विधान अनुसार जेष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा भोलि बस्ने केन्द्रीय समितिको प्रथम वैठकवाट अध्यक्ष सहित सम्पुर्ण पदाधिकारी निर्वाचित गरिने जानकारी दिइएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ = 12