Home मुख्य माओवादीमा २३६ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित

माओवादीमा २३६ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित

32
0
Google search engine

काठमाण्डौ पौष १८ !  जारी महाधिबेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।  आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सबैजसो क्षेत्रका मिलाएर २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । जम्मा केन्द्रीय समिति २९९ मा बाँकीलाई भने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताईएको छ ।

हलबाट पारित भए सँगै २३६ सदस्यीय केन्द्रीय सदस्य चुनिएका छन । २९९ मध्ये २३६ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित भएका छन । वांकी ६३ सदस्य र ४५ (१५% मनोनीत ) पछि पुर्ण गरिने माओवादी स्रोतले जानकारी दियो। विधान अनुसार जेष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा भोलि बस्ने केन्द्रीय समितिको प्रथम वैठकवाट अध्यक्ष सहित सम्पुर्ण पदाधिकारी निर्वाचित गरिने जानकारी दिइएको छ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here