समाचार

काठमाडौं ! आज पुस १५ अर्थात् तमु ल्होसार, तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तसर्थ तमु ल्होसारलाई गुरुङ समुदायको नयाँ वर्ष र उत्साहको पर्व मानिन्छ । यो दिन १२ जनावरको चक्रलाई आधार मान्दै नयाँ वर्षको शुभारम्भ भएको गुरुङ समुदाय को कथन रहेको छ ।

देशै भरी छरिएर रहेका तमु अर्थात् गुरुङ्ग समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छ। आज टुँडिखेलमा विभिन्न झाँकी तथा तमु कलाको आयोजना गरिएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =