Home अर्थ बजार पछिल्लो तीन दिनदेखि नेप्से निरन्तर ओरालो

पछिल्लो तीन दिनदेखि नेप्से निरन्तर ओरालो

291
0
काठमाडौं !

पछिल्लो तीन दिनदेखि नेप्से निरन्तर ओरालो लागिरहेको छ। सोमबार नेप्से परिसूचक ५५.८६ अंक घटेर २६४६.०३ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३० अंक घटेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here