टेस्लाको सेयर मूल्यमा गिरावट, गाडीमाथि आक्रमण र मस्कको नेतृत्वमा विवाद
काठमाडौं ! विश्व विख्यात कम्पनी टेस्लाको सेयर मूल्य २०२४ को अन्त्य र २०२५ को प्रारम्भमा महत्त्वपूर्ण गिरावट देखिएको छ। यस गिरावटका प्रमुख कारणहरू उत्पादन र बिक्रीमा कमी, प्रतिस्पर्धाको बढ्दो दबाब र बजार कन्डिसन्सको अस्थिरता रहेका छन्। विशेष गरी, चीनमा टेस्लाको बिक्रीमा ४९% गिरावट आएको र अमेरिकामा अन्य इलेक्ट्रिक गाडी निर्माता कम्पनीहरूको प्रतिस्पर्धा बढेकोले टेस्ला का सेयरमाथि दबाब परेको हो। त्यसै...
नेपाल-स्पेन व्यापारिक सम्बन्ध बढाउने विषयमा छलफल
काठमाडौं ! नेपालका राजदूत महामहिम श्री शनिल नेपालले आफ्नो निवासमा स्पेनको चेम्बर अफ कमर्स (कामारा दे कमर्सियो दे एस्पाना) की महानिर्देशक श्रीमती इन्माकुलाडा रिएरा आइ रेने र अन्तर्राष्ट्रिय निर्देशक श्री जाइम मोन्टाल्वोलाई स्वागत गरेका छन्। यस अवसरमा दुवै पक्षबीच नेपाल र स्पेनबीच व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने, सम्भावित लगानीका अवसरहरू खोज्ने, र सामाजिक-सांस्कृतिक सहयोगका नयाँ मार्गहरू स्थापना गर्ने विषयमा गहन...
अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो होइन : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आजको सम्बोधनमा युवाहरूको विदेश जाने प्रवृत्तिलाई आलोचना गर्दै भने, "अवसर हुँदाहुँदै बाहिर जानु उपयुक्त होइन।" उनले भने, "देशमै पर्याप्त अवसर र सम्भावनाहरू छन्। हामीलाई आफ्नै भूमिमा रहन र यहाँको स्रोतसाधनबाट लाभ उठाएर राष्ट्र निर्माणमा योगदान दिनुपर्छ।" प्रधानमन्त्री ओलीले नेपालको शिक्षा प्रणाली र रोजगारीका अवसरहरूको विकासमा सरकारले गरेको प्रयासको चर्चा गर्दै भने, "अब युवाहरूलाई विदेश जानको...
वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल), नेपालको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ साल जेठ १७ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। वाइसीएल अध्यक्ष सुवोधराज शेर्पालीको अध्यक्षता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले सम्मेलनको मिति तय गरेको हो। बैठकमा पार्टी उपमहासचिव शक्ति बस्नेत र संगठन इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'को...
उर्जा मन्त्रीले लोडसेडिङ तालिका दिने, कुलमान घिसिङले हटाउने—फेरि पुरानै अवस्थाको दोहोरी?
काठमाण्डौ ! नेपालमा फेरि लोडसेडिङको सम्भावना बढेसँगै उर्जा क्षेत्रमा पुरानै दोहोरी दोहोरिने संकेत देखिएको छ। उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुन सक्ने बताएका छन्, जसले सर्वसाधारणमा २०६८-७२ को लोडसेडिङ युग को स्मरण गराएको छ। एक समय नेपालमा दैनिक १२–१८ घण्टासम्म लोडसेडिङ हुँदा जनजीवन कष्टकर बनेको थियो। त्यही बेला नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ ले लोडसेडिङ अन्त्य...
नवनियुक्त आईजीपी दीपक थापा : प्रहरी संगठनमा व्यापक सुधारको प्रतिबद्धता
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा उनले दर्ज्यानी चिन्ह ग्रहण गर्दै प्रहरीभित्र सुधार आफैंबाट सुरु गर्ने प्रतिबद्धता जनाएका हुन्। उनले प्रहरी संगठनमा रहेका कमजोरीहरू लुकाएर सुधार सम्भव नहुने स्पष्ट पार्दै प्रहरीलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने लक्ष्य अघि सारे। "प्रहरी कस्तो छ...
संसद बन्न अत्यधिक पैसा खर्चगर्नुपर्ने प्रणालीमा सुधार आवश्यक: प्रचण्ड
काठमाडौं ! पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। उनले सांसद बन्न अत्यधिक खर्च गर्नु पर्ने, मन्त्री बन्न करोडौंको चलखेल हुने र त्यसपछि भ्रष्टाचार संस्थागत हुने प्रवृत्तिले व्यवस्थामा गम्भीर समस्या पैदा गरेको उल्लेख गरे। उनका अनुसार, सांसद बन्ने प्रक्रियामा लागेको खर्च उठाउने बाध्यता र त्यसबाट उत्पन्न हुने भ्रष्टाचार नियन्त्रण गर्न प्रणालीगत सुधार जरुरी छ। उनले...
मिल्यो काँग्रेस एमालेको भागबण्डा : केयूको उपकुलपतिमा वाग्ले नियुक्त
काठमाडौं ! काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्। माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल समाप्त भएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। यसअघि, वाग्ले २०७९ असोज २ गते विश्वविद्यालयको रजिष्ट्रार पदमा नियुक्त भएका थिए।
नेपाल प्रहरीको ३१ औं आईजिपीमा थापा नियुक्त
काठमाडौं ! नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ। नयाँ आईजीपीका रूपमा थापा नियुक्त भएसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन आएको छ। यसअघि उक्त जिम्मेवारी वसन्त कुँवरले सम्हालिरहेका थिए। कुँवर २०७९ साल चैत २२ गतेदेखि नेपाल प्रहरीको ३०औं आईजीपीका रूपमा कार्यरत थिए। दीपक थापाले...
लिङ्देनको स्पष्टिकरण : ‘राजसंस्था पुनस्र्थापना समितिमा राप्रपा छैन’
काठमाडौं ! राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी नेतृत्वमा गठन भएको राजसंस्था पुनस्र्थापना समितिमा राप्रपाको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन्। उनले समितिको गठन प्रक्रियामा पार्टीलाई सहभागी नगराइएको र आफूलाई व्यक्तिगत रूपमा समेत नसोधिएको बताए। समितिलाई राप्रपाको समर्थन छैन लिङ्देनले सुवेदी नेतृत्वको समितिलाई पार्टीले कुनै पनि रूपमा मान्यता नदिने बताए। उनले समितिमा रहेका राप्रपा नेताहरूको भूमिकाबारे पार्टीमा...














