नेपाली भूभागमा भारत–चीनबीच लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने सहमति

0

काठमाडौं भदौ  ४ ! भारत र चीनले सीमावर्ती तीन व्यापारिक नाका– लिपुलेक पास (उत्तराखण्ड), शिपकी ला (हिमाचल प्रदेश) र नाथू ला (सिक्किम) हुँदै व्यापार पुनः सुरु गर्ने सहमति जनाएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको वार्ताबाट यो निर्णय सार्वजनिक भएको हो। लिपुलेक पास नेपालको पश्चिमी सीमाभन्दा करिब ५६ किलोमिटर भित्र पर्ने भूभाग हो, जसलाई नेपालले आफ्नो क्षेत्रका...

रूस–युक्रेन युद्ध अन्त्यतर्फः ट्रम्पको पहलमा शान्ति प्रक्रियाको सुरुवात

0

वाशिङ्टन डीसी, (एजेन्सी) भदौ ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको प्रारम्भिक कदम अघि बढाएको घोषणा गरेका छन्। ह्वाइट हाउसमा सम्पन्न उच्चस्तरीय बैठकपछि उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष वार्ता हुने तयारी भएको बताएका हुन्। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा युरोपेली तथा पश्चिमी मुलुकका शीर्ष नेताहरूसँग सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए।...

नबिल बैंकका CEO मनोज ज्ञवालीको खुलासा : नेप्सेको CEO नियुक्तिमा मागियो घुस

0

काठमाडौं भदौ  २ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज ज्ञवालीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को CEO नियुक्ति प्रक्रियामा पैसाको माग भएको सनसनीपूर्ण खुलासा गरेका छन्। हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा आईतबार चर्चित पत्रकार राजेन्द्र बानियाँसंगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन्। ज्ञवलीका अनुसार आफू पनि नेप्सेको CEO बन्ने प्रतिस्पर्धामा सहभागी भएका थिए तर अन्तिम समयमा नियुक्तिका लागि पैसाको दबाब...

अमुदी फुड्सले २० करोड बराबरको आईपीओ निष्कासन गर्ने

0

काठमाडौं साउन २६ ! चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङस्थित अमुदी फुड्स लिमिटेडले २० करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले अंकित मूल्य (प्रति सेयर १०० रुपैयाँ)मा २० लाख कित्ता आईपीओ ल्याउन लागेको हो। सोमबार आयोजित कार्यक्रममा अमुदी फुड्स र ग्लोबल आइएमई क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा अमुदी फुड्सका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई...

गोसाइँकुण्ड मेलामा वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) रसुवाको उदाहरणीय स्वास्थ्य सेवा

0

रसुवा साउन  २६ ! जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलामा यस वर्ष वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) रसुवाले संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरी उल्लेखनीय योगदान दिएका छन्। समुद्री सतहबाट करिब ४,४०० मिटर उचाइमा अवस्थित र भौगोलिक रूपमा चुनौतीपूर्ण मानिने गोसाइँकुण्डमा वर्षेनी देशभरबाट लाखौं स्वदेशी पर्यटक पुग्ने गर्छन्। पानी पर्ने मौसम, कठिन भूगोल र उचाइका कारण धेरैलाई स्वास्थ्य समस्या हुने भएकाले...

ललितपुरमा स्तनपान कक्ष उद्घाटन, आमाको दूधको महत्वबारे सचेतना

0

ललितपुर, साउन २३ ! विश्व स्तनपान सप्ताह (अगस्ट १ देखि ८) को अवसरमा ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार स्तनपान कक्षको उद्घाटन गर्दै आमाको दूधलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। यस वर्षको नारामा "स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं" भन्ने सन्देश प्रवाह गरिएको छ। कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेलले आमाको दूध शिशुको पहिलो र सर्वश्रेष्ठ आहार भएको बताउँदै,...

‘राधा–लक्ष्मण कृयाशील पत्रकारिता पुरस्कार’ स्थापना, हरेक वर्ष एक पत्रकार सम्मानित हुने

0

ललितपुर साउन २२ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ‘राधा–लक्ष्मण कृयाशील पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ। पत्रकारिता पेशामा सक्रिय पत्रकारहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार ल्याइएको हो। बिहीबार ललितपुर शाखा र ललितपुरको झम्सीखेल निवासी लक्ष्मणबहादुर विष्टबीच पुरस्कार स्थापना सम्बन्धी औपचारिक सहमति भएको हो। सो अवसरमा आयोजित कार्यक्रमबीच महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्की र विष्टले सहमति–पत्रमा हस्ताक्षर गरेका...

माओवादी केन्द्रले गर्यो बिप्लब नेकपासँग एकता गर्ने निर्णय

0

काठमाडौं साउन १९ ! माओबादी केन्द्रले विप्लव नेतृत्वको नेकपा सँग औपचारिक रूपमा एकता प्रक्रिया अगाडि बढाउने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न भएको छ। बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ।  (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक...

हिमालयन बैंकको एफपिओ बाँडफाँट, ९ लाख २५ हजार बढीले पाए १० कित्ता शेयर

  काठमाडौं  साउन १३ । हिमालयन बैंक लिमिटेडद्वारा निष्काशन गरिएको एफपिओ (Further Public Offering) को बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ शेयर गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको थियो। उक्त एफपिओमा कुल १८ लाख २५ हजार ९२२ जना लगानीकर्ताले ३...

साताको पहिलो दिन नेप्से १८.४४ अंकले घट्यो, शिवम् सिमेन्ट शीर्ष कारोबारमा

काठमाडौं, साउन १२ ! साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.४४ अंकले घटेर २,९६४ विन्दुमा झरेको हो। आजको कारोबारमा ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर खरिद–बिक्री हुँदा २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कति कम्पनी बढे, कति घटे? शेयर मूल्य बढेका कम्पनी: ६३ शेयर मूल्य घटेका...