मंग्सिर महिनामा वाणिज्य बैंकहरुको ब्याजदर बृद्दी

अर्थ बजार

काठमाण्डौ कार्तिक २९ ! बैंकहरुको अधिकतम ब्याजदर अधिकतम विन्दु अर्थात १०.०५ प्रतिशत पुर्याएका छन् l वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अहिले को सबैभन्दा अधिकतम ब्याजदर तोकी १०.०५ प्रतिसत तोकेको हो l

कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म रहेको थियो।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

47 − 37 =