आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

खेलकुद समाचार

काठमाडौं, कार्तिक २९ । आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि कब्जा गरेको हो । उता, पहिलो पटक टी-२० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड उपविजेतामै सिमित भयो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 − 19 =