काठमाण्डौ पौष १९ ! नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नव निर्वाचित केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले २०% प्रतिशत युवा केन्द्रीय समिति रहेको नेपालको एकमात्र पार्टी माओवादी केन्द्र रहेको दाबी गरेका छन ।
नेकपा माओवादी केन्द्रको महाधिबेशनमा अध्यक्ष प्रचण्ड द्वारा घोषणा भए पछी सुराकी खबरसंग कुरा गर्दै केन्द्रीय कमिटी भित्र युवाको बर्चस्व कायम भएको भन्दै दीपशिखाले खुशी ब्यक्त गरे ।
अब युवाहरुले केही गर्ने ठाउमा पुगेको बताएका थिए । पार्टी मजबूत हुने प्रमुख कारण युवा भएको उनको भनाइ थियो ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1