प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा नियमावली परिवर्तनको तयारीमा

मुख्य

काठमाडौं, । संबैधानिक इजलासमा प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्ष लगायत पदाधिकारी विच भेटबार्ता भएको छ l संबैधानिक इजलास गठन सम्बन्धमा नियमवली परिबर्तन गरि सिनियरटिको आधारमा न्यायाधिश राख्ने सहमति भएको छ l यस अघि  न्यायधिश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने कानूनविद्हरुले आवाज उठाएपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले छलफललाई तीब्रता दिएका हुन् । पूर्वबत नेकपा बिभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनराबलोकन गर्न माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्षता माथी नै प्रश्न खडा गर्ने भन्दै अधिबक्ताहरुले विकल्प खोज्न प्रधानन्याधिशलाई आग्रह गरेका थिए ।

संसद् विघटनसम्बन्धी रिटको सुनुवाई गर्न ५ सदस्यीय संवैधानिक इजलास गठन भएको थियो ।
यसबारे इजलासमा चर्को विवाद छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु श्रेष्ठ र केसी दुबैलाई आजको इजलासमा भने निरन्तरता दिएका छन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 32