Home मुख्य नेपाली कांग्रेसको १५औँ महाधिवेशन : आज नयाँ कार्यसमिति चयनका लागि मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : आज नयाँ कार्यसमिति चयनका लागि मतदान

31
0

काठमाडौं, २३ असोज । गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।

बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको थियो ।

मतदान खुलामञ्चमा हुने र पार्टीको नयाँ नेतृत्वसहित कार्यसमिति चयन गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ । महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वले पार्टीको आगामी राजनीतिक दिश, संगठनात्मक गतिविधि र राष्ट्रिय  राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here