वाईसीयल नेपालले निशुल्क खाना खुवाउदै

अर्थ बजार कृषि खानपान खेलकुद धार्मिक पत्रपत्रिकाबाट मनोरञ्जन रोचक विश्व समाचार स्वास्थ्य स्वास्थ्य

काठमाण्डौ । माओवादी केन्द्र निकट संगठन वाईसियल नेपाल काठमाण्डौले चन्द्रगिरी नगरपालिका संयोजक बिजय श्रेष्ठको नेतृत्वमा थानकोटको कोभिड आइसोलेसनमा दैनिक बिहान बेलुकाको खाना निसुल्क खुवाउने गर्नु बताएका छन । कोरोना पीड़ित असहाय तथा आर्थिक अभाव हुनेहरुलाई बिशेष ध्यान पुर्यउने बताए । उक्त कार्य कोभिड भरी रहने कुरा जानकारी दिईएको छ।  साथै उक्त कार्यका लागि काठमाण्डौ जिल्ला वाईसीयल कमिटीले समेत आफ्नो तर्फबाट एक बोरा अर्थात 1050 पिस प्लास्टिकका थाल सहयोग गरेको जनाइएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =