Home अर्थ बजार वाईसीयल नेपालले निशुल्क खाना खुवाउदै

वाईसीयल नेपालले निशुल्क खाना खुवाउदै

29
0
Google search engine

काठमाण्डौ । माओवादी केन्द्र निकट संगठन वाईसियल नेपाल काठमाण्डौले चन्द्रगिरी नगरपालिका संयोजक बिजय श्रेष्ठको नेतृत्वमा थानकोटको कोभिड आइसोलेसनमा दैनिक बिहान बेलुकाको खाना निसुल्क खुवाउने गर्नु बताएका छन । कोरोना पीड़ित असहाय तथा आर्थिक अभाव हुनेहरुलाई बिशेष ध्यान पुर्यउने बताए । उक्त कार्य कोभिड भरी रहने कुरा जानकारी दिईएको छ।  साथै उक्त कार्यका लागि काठमाण्डौ जिल्ला वाईसीयल कमिटीले समेत आफ्नो तर्फबाट एक बोरा अर्थात 1050 पिस प्लास्टिकका थाल सहयोग गरेको जनाइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here