Home रोचक वाईसिएल नेता धिरज उपरकोटीद्धारा लाकुरीबोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग 

वाईसिएल नेता धिरज उपरकोटीद्धारा लाकुरीबोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग 

29
0
Google search engine

गोरखा असोज ८ । नेकपा माओवादी केन्द्रका युवा नेता, योङ कम्युनिस्ट लिग (YCL) नेपालका नेता तथा समाजसेवी धिरज उपरकोटीद्वारा बारपाक गोरखा सुलिकोट-५, ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु भएको छ ।

उहाँले स्वास्थ्यचौकीको लागि आवश्यक डिजीटल बिपी सेट -२, अक्सिजन सिलिन्डर (५० लिटरको )- ४ थान, माक्स २०००थान, डिजिटल थर्ममिटर -४ थान, ग्लोब्स १०० थान, सेनेटाईजर २०० मिलि, सर्जिकल क्याप ५० थान, गाउन २५ सेट, गम बुट ३ थान, अक्सिजन रेगुलेटर ४ थान र अक्सिजन सिलिन्डर कि १ थान रहेको स्वास्थ चौकीले जनाएको छ । बारपाक सुलिकोट ५ लाकुरीबोटका वडा अध्यक्ष शिव खड्काको रोहवरमा ती सामाग्रीहरु स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गरिएको हो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here