प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित

निर्वाचन मुख्य समाचार

काठमाडौं मङ्सिर ७ ! प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ विजयी हनुभएको छ । डडे्धुरामा २ बाट पुन निर्वाचित हुनुभएको हो।

देउवाका  निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका पाउनुभएको छ । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ललाई भने तेस्रो स्थानमा हासिल भएको छ ।उहाँले ७ हजार ५३५ मत प्राप्त गर्नुभएको छ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 50