Home निर्वाचन प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित

प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित

31
0
Google search engine

काठमाडौं मङ्सिर ७ ! प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ विजयी हनुभएको छ । डडे्धुरामा २ बाट पुन निर्वाचित हुनुभएको हो।

देउवाका  निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका पाउनुभएको छ । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ललाई भने तेस्रो स्थानमा हासिल भएको छ ।उहाँले ७ हजार ५३५ मत प्राप्त गर्नुभएको छ।

Google search engine

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here