Home खेलकुद फिफा विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनालाई

फिफा विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनालाई

27
0
Google search engine

एजेन्सी पौष ३ ! साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप २०२२ काे उपाधि जितेकाे छ ।

९० मिनेट मा २ २ गोलको बराबरी गोल गरेका दुबै टिम प्लस ३० मिनटको खेलमा ३ ३ को बराबरीमा सकिएपछी पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउन सफल भएको हो।

 

#FIFAWorldCup2022

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here