फिफा विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनालाई

खेलकुद मुख्य विश्व

एजेन्सी पौष ३ ! साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप २०२२ काे उपाधि जितेकाे छ ।

९० मिनेट मा २ २ गोलको बराबरी गोल गरेका दुबै टिम प्लस ३० मिनटको खेलमा ३ ३ को बराबरीमा सकिएपछी पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउन सफल भएको हो।

 

#FIFAWorldCup2022

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 9 = 11