Home मुख्य सरकारको नीति तथा कार्यक्रम अन्योलमा, सरकारबाट बाहिरिए उपेन्द्र यादब

सरकारको नीति तथा कार्यक्रम अन्योलमा, सरकारबाट बाहिरिए उपेन्द्र यादब

28
0
Google search engine

काठमाडौँ ! सरकारको नीति तथा कार्यक्रममा  अन्योल कायम भएको छ l प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसद्वारा सरकार गठन भए  एता निरन्तर  संसद बैठक अबरुद्द गरिरहेको अवस्था छ l जेठ १ गते संसद बैठक बोलाउने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कार्यतालिका थियो l दलहरु बिच पटक पटक बार्ता भए पनि संसद बैठक सुचारु गर्न अहिले सम्म पनि कुनै सहमति हुन् सकेको छैन l

 

यसै बिच जसपा नेपालले सरकारबाट बाहिरिने निर्णय गरेको छ l भर्खरै प्राप्त जानकारी अनुसार अध्यक्ष उपेन्द्र यादबले सरकार छाड्ने निर्णय गर्नुभएको छ l सरकारको नीति तथा कार्यक्रम अन्योलमा परेको बेलामा उपेन्द्र यादबले पनि सरकार छाड्नुलाइ गम्भीर रुपमा हेरिएको छ l

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here