नीति तथा कार्यक्रमको प्रभाव, बजारमा दैनिक उछाल

अर्थ बजार

काठमाडौं जेठ ७ ! सोमबार प्री ओपन सेसनमा पनि नेप्से परिसूचक सकारात्मक देखियो।  धिमी गतिमा रहेको नेप्सेमा एकाएक उछाल आउन थालेको छ ।

नीति तथा कार्यक्रम पछि नेप्से परिसूचक सकारात्मक देखिएको हो ।

साप्ताको कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो । यसरी सोमबार पनि सकारात्मक पक्ष देखिएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 24