Home अर्थ बजार नीति तथा कार्यक्रमको प्रभाव, बजारमा दैनिक उछाल

नीति तथा कार्यक्रमको प्रभाव, बजारमा दैनिक उछाल

30
0
Google search engine

काठमाडौं जेठ ७ ! सोमबार प्री ओपन सेसनमा पनि नेप्से परिसूचक सकारात्मक देखियो।  धिमी गतिमा रहेको नेप्सेमा एकाएक उछाल आउन थालेको छ ।

नीति तथा कार्यक्रम पछि नेप्से परिसूचक सकारात्मक देखिएको हो ।

साप्ताको कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो । यसरी सोमबार पनि सकारात्मक पक्ष देखिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here