सुन र चाँदीको भाउमा बृद्दी

अर्थ बजार समाचार

काठमाडौँ जेठ १६ ! बजेट पछी सुनचाँदीको  भाउमा बृद्दी भएको छ l बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाले बृद्दी भएको छ भने चाँदीको भाउ १० रुपैयाँले बृद्दी भएको छ l

नेपाल सुनचांदी ब्यबसायी महान्संघको अनुसार छापावाला सुनको मुल्य बुधबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैया र तेजाबी सुन प्रति तोला १ लाख ३७ हजार पाँच सय पचास मा खरिद बिक्रि भएको छ l चाँदी एक हजार नौ सय तिस रुपैयामा कारोबार भइरहेको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 36