Home अर्थ बजार सुन र चाँदीको भाउमा बृद्दी

सुन र चाँदीको भाउमा बृद्दी

13
0

काठमाडौँ जेठ १६ ! बजेट पछी सुनचाँदीको  भाउमा बृद्दी भएको छ l बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाले बृद्दी भएको छ भने चाँदीको भाउ १० रुपैयाँले बृद्दी भएको छ l

नेपाल सुनचांदी ब्यबसायी महान्संघको अनुसार छापावाला सुनको मुल्य बुधबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैया र तेजाबी सुन प्रति तोला १ लाख ३७ हजार पाँच सय पचास मा खरिद बिक्रि भएको छ l चाँदी एक हजार नौ सय तिस रुपैयामा कारोबार भइरहेको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here