Home मुख्य बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडिन्

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडिन्

15
0

एजेन्सी।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । हिंसा बढ्दै गए सँगै परिणामस्वरूप ढाकामा कम्तिमा 14 पुलिस अधिकारीहरू सहित करिब १०० व्यक्तिको मृत्यु भएको उक्त घटनाक्रम भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन्।

राजीनामाको माग गर्दै जारी विरोध प्रदर्शनपछि हसिनाले बहिनीसँग ढाका प्यालेस छोडेर अन्यत्र शरण लिएकी छिन् । सरकारी जागिरको कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले सुरुमा आन्दोलन सुरु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here