पर्यटनमन्त्री विमल ठकुरीको निवासमा आगलागी

समाचार

काठमाण्डौ ! बाग्मती प्रदेशका पर्यटनमन्त्री विमल ठकुरीको सरकारी निवासमा आगलागी भएको छ ।

हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

प्रहरीका अनुसार, मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा केही सामान जलेको जनाएको छ।

हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 4