काठमाडौँ ! नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । त्यस्तै युरो एकको खरिद दर १४९.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.९४ रुपैयाँ रहेको छ ।
यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1