Home खेलकुद २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

२०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

27
0
Google search engine

एजेन्सी ! सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने भएको छ ।

फिफाले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो ।

साउदी अरब ४८ टोली सहभागी हुने विश्व कप आयोजना गर्ने पहिलो एसियाली राष्ट्र हुनेछ।

फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो । यस्तै सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here