Home खेलकुद विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १ सय ४० रनको लक्ष्य

विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १ सय ४० रनको लक्ष्य

28
0
Google search engine

काठमाडौं ! नेपाल प्रिमियर लिग(एनपीएल)को बिहीबार बिहानको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल खडा गरेको हो ।
पोखराले केहीबेरमा जवाफी ब्याटिङ सुरु गरी सकेको छ । यो समाचार बनाउँदा सम्म ४.१ ओभर खेल्दा बिना विकेटको क्षतिमा ४६ रन जोडेका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here