Home मुख्य हत्यामा संलग्न धादिङ्ग रोराङका तामाङ्ग पक्राउ

हत्यामा संलग्न धादिङ्ग रोराङका तामाङ्ग पक्राउ

21
0
Google search engine

काठमाडौं ! २०८१/०८/२९ गते देखि हराएकी धादिङ्ग गजुरीकी १७ वर्षिय सरिता तामाङ्ग पुस  १ गते मृत फेला परेकी थिइन ।

फेला पारेको प्रहरी स्रोतका अनुसार उनको हत्या भएको आशंका गरिएको थियो । उनका दाजु नबिन रुम्बा तामाङ्ग ले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य गरेको जानकारी दिएको थियो । घटनामा संलग्न धादिङ्ग गजुरी गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका १४ खड्का गाउँ बस्ने २४ वर्षिय गोरे रुम्बा तामाङ्ग पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

Google search engine

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here