Home समाचार पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन

पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन

37
0
Google search engine

काठमाडौँ ! निडर पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएकाे पारिवारिक स्रोतले जानकारी गराएको छ ।

उनलाई हृदयाघातको लक्षण देखिएपाछि अस्पताल पुर्‍याइएको परिवारले जनाएको छ । अस्पताल पुर्याइएको केही समय मै डाक्टरले मृतक घोषणा गरेको थियो।

Google search engine

पत्रकार पुडासैनी केही समय अघि पशुपति क्षेत्रमा भएको कोटी होममा विवाद हुँदा आक्रमणमा परेका थिए । घटनाब शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ । पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए । उनलाई घर भेटीले अस्पताल पुर्याएका थिए ।

प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा सह सम्पादक थिए। उनले यसअघि हिमालयन टाइम्स्मा,उन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here