Home मुख्य अवैध आप्रवासीलाई देश निकाला गर्दै अमेरिका

अवैध आप्रवासीलाई देश निकाला गर्दै अमेरिका

27
0
Google search engine

काठमाडौं ! अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपश्चात पछिल्लो समय अवैध बाटोबाट प्रवेश गरेका आप्रबासी नीतिमा परिवर्तन गर्दै देश निकाला गरेका छन्।
नवनिर्वाचत राष्ट्रपति ट्रम्पले मेक्सिकोको बोर्डरमा सिल गर्ने, अमेरिकाले फन्डिङ गरेका कार्यक्रम बन्द गर्ने, आप्रबासीनीतिमा परिवर्तन गरी देश निकाला गर्ने जस्ता ठुला धेरै निर्णयहरु परिवर्तन गरेका हुन्। यसै क्रममा पछिल्लो समय अन्य बाटोबाट लाखौं खर्चेर अमेरिका पुगेका नेपाल लगायत विश्वका धेरै देशका नागरिक अलपत्र पर्ने अवस्था देखिएको छ।
तस्बिरमा अमेरिकी सेनाको जहाजबाट ग्वाटेमाला फर्काइएका आप्रवासीहरु ग्वाटेमाला एअर फोर्स बेसमा रनवेमा हिँड्दै गरेको देखिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here