Home समाचार जसपा दुबै अध्यक्षको कार्वाही नियमावली विपरीत : निर्वाचन आयोग

जसपा दुबै अध्यक्षको कार्वाही नियमावली विपरीत : निर्वाचन आयोग

8
0

काठमाण्डौ । जनता समाजवादी पार्टी का दुबै अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादव दुबैको पार्टी निष्कासित पत्र अस्वीकृत भएको छ ।

आयोगले जसपाका दुवै अध्यक्षले कारबाहीसम्बन्धी लेखेको पत्र नियमावली अनुसार नमिलेको उल्लेख गरेको छ । जसपाको कार्यकारिणी समिति बसी निर्णय भएको हस्ताक्षरक आयोगले मागेको छ । कारबाहीको जानकारी अध्यक्षको पत्रका आधारमा मात्र गरिएको छ । यसलाई आयोगले मान्यता दिन नसकिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here