पेट्रोलियम पदार्थको मुल्य अहिले सम्मकै उच्च : पेट्रोलको मुल्य१२५

अर्थ बजार मुख्य

पेट्रोलियम पदार्थको मुल्य अहिले सम्मकै उच्च भएको छ l निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको छ ।

अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।

निगमले भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसंगै मुल्य बृद्दी हुने निश्चित नै हो l पेट्रोलियम पदार्थको मूल्य बृद्दी भए पछि ढुवानी सेवामा पनि मुल्य बृद्दी हुन्छ र दैनिक उपभोग्य बस्तुको मुल्य बृद्दी हुनेछ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 − 49 =