Home समाचार अभिनेता विजयको समर्थनमा आयोजित र्‍यालीमा अचानक भगदड मच्चिंदा ३९ जनाको मृत्यु

अभिनेता विजयको समर्थनमा आयोजित र्‍यालीमा अचानक भगदड मच्चिंदा ३९ जनाको मृत्यु

547
0

भारत ! भारतको तमिलनाडु राज्यको नामक्कल क्षेत्रमा अभिनेता विजयको समर्थनमा आयोजित र्‍यालीमा अचानक भगदड मच्चिंदा दुखद घटना घटेको छ । यस आपत्कालीन घटनामा कमीति ३९ जनाको ज्यान गएको बताइएको छ भने ९५ बढी जना घाइते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

घटनास्थलमा उपस्थित स्थानीय प्रहरी तथा उद्धार टोलीले भागदौड नियन्त्रणमा लिन प्रयास गरिरहेका थिए भने घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि छिटो–छिटो पुर्‍याउने काम गरेको थियो । प्राथमिक विवरण अनुसार बालबालिकासहित केही व्यक्तिहरू उद्धार बाहिर फसेका थिए, र मृत्युको संख्यामा वृद्धि हुनसक्ने आशंका छ ।

यस घटनाप्रति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा तीव्र प्रतिक्रिया भईरहेकी छिन्, र राज्य सरकारले आपत्कालीन समीक्षा तथा पीडित परिवारलाई राहत प्रदान गर्ने वेगिलो प्रक्रिया सुरु गरेको बताइएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here