Home मुख्य नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

25
0
Google search engine

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सातै वटा प्रदेशमा स्वास्थ्य सामाग्री पठाएको छ । माओवादीले आज केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरी सातै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुमार्फ स्वास्थ्य सामाग्री पठाएको हो  । पार्टी केन्द्रको नाममा आएको विभिन्न संघसस्थाहरु तथा चीन सरकारले दिएको स्वास्थ्य सामाग्री प्रदेश कमिटीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तान्तरण गरेका हुन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here