Home मुख्य प्रधानमन्त्री ओलीको भनाइ झुठ र भ्रामक : प्रचण्ड

प्रधानमन्त्री ओलीको भनाइ झुठ र भ्रामक : प्रचण्ड

269
0

काठमाण्डौ : बृहत कम्यूनिस्ट पार्टी एकता गर्न केपी ओली नै बाधक रहेको प्रचण्डको भनाइ छ । प्रचण्ड द्वारा आफ्नो फेसबुक पेज मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताए। त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्ने पनि बताए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here