Krishna Poudel
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : आज नयाँ कार्यसमिति चयनका लागि मतदान
काठमाडौं, २३ असोज । गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।
बिहीबारका लागि तय गरिएको मतदान आवश्यक...
दशैंका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला
२३ असोज, काठमाडौं । दशैं मनाउन घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ। टिकट पाउन सहज हुने आशमा...
तनहुँ कांग्रेसमा बढ्यो सरगर्मी, महाधिवेशन प्रतिनिधिमा धर्म दत्त अर्यालको उम्मेदवारी तयारी
दुई दशकभन्दा लामो संगठनात्मक यात्रा, सामाजिक सेवामा सक्रियता र क्षेत्रीय मुद्दामा पहललाई आधार बनाउँदै मैदानमा उत्रिने तयारी
तनहुँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा...
डिआईजी घर्ती क्षेत्रीद्वारा किहुँमा प्रहरी चौकी भवन उद्घाटन
तनहुँ l तनहुँको भिमाद नगरपालिका–१, किहुँमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती...
झाङ यिमिङले अडानीलाई पछि पारे
काठमाडौं । टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सलाई उद्धृत गर्दै सार्वजनिक भएका रिपोर्टअनुसार झाङको अनुमानित...
नेपालमा पहिरोपछि सरकारप्रति आक्रोश बढ्दै गर्दा लीक भएका दस्तावेजले नयाँ नेतृत्वलाई...
काठमाडौं । नेपालमा विनाशकारी पहिरोका कारण सरकारविरुद्ध जनआक्रोश बढ्दै जाँदा सार्वजनिक भएका फाइलहरूले नेपालको नयाँ प्रधानमन्त्री र उनका केही सहकर्मीहरू अमेरिकी सरकारद्वारा प्रायोजित एउटा...
एनसेलको अन्तर्राष्ट्रिय कलमा नयाँ पल्स दर लागू, १९८ देशमा ६० सेकेन्डको...
काठमाडौं, भदौ २ । एनसेलले मंगलबारदेखि अन्तर्राष्ट्रिय आउटगोइङ कलको पल्स दर परिवर्तन गरेको छ। अब १९८ वटा गन्तव्य मुलुकमा ६० सेकेन्डको नयाँ पल्स दर...
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य
काठमाडौं — आउँदो मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा मासु जाँच अनिवार्य हुने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला...
NAIMA Mobility Expo 2026 मा नयाँ EV मोडलदेखि आकर्षक छुटसम्म
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी NAIMA Mobility Expo 2026 मा विद्युतीय सवारीसाधन, बैंकिङ सुविधा तथा आकर्षक अफरसहित विभिन्न नयाँ उत्पादन सार्वजनिक गरिएका छन्।
एक्स्पोमा Toyota...
ललितपुरमा ‘ब्लु बर्ड सुपर लिग’ उद्घाटन, चार खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने
ललितपुर । ललितपुरको ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा ‘ब्लु बर्ड सुपर लिग’को उद्घाटन गरिएको छ। पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन्।
‘ब्लु बर्ड...














