गण्डकी प्रदेशमा पोखरेलले मारे बाजी

मुख्य

काठमाण्डौ जेठ 29 । गण्डकी प्रदेश मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमंत्री पोखरेलले आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । आजै मंत्रिपरिषद पनि बिस्तार हुने बताइएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 ÷ = 18