Home मुख्य धितोपत्रको मुद्दाको जवाफमा १५ दिने कारण देखाउ आदेश

धितोपत्रको मुद्दाको जवाफमा १५ दिने कारण देखाउ आदेश

12
0

काठमाण्डौ असार ७ । नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश मार्फत १५ दिन भित्र लिखित जवाफ पेश गर्न कारण देखाउ आदेश दिएको छ ।

बोर्डले ५१ वटा कम्पनीलाई खराबको सूचिमा राखेको विज्ञप्ति बदर गर्न माग गर्दै परेको रीटमा कारण देखाउ आदेश जारी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here