Home मुख्य भोलीदेखि खुल्ने भयो सवारी तर पसलेहरु दबाबमा

भोलीदेखि खुल्ने भयो सवारी तर पसलेहरु दबाबमा

12
0

काठमाण्डौ असार ७। उपत्यकाको ३ जिल्लामा भएको निषेधाज्ञा भोलीदेखि खुकुलो हुने भएको छ । सरकारले कर उठाउन बहाना बनाएको धेरैको बुझाई छ । सरकारले जनताको मर्म र भावना बुझेको अवस्था छैन । घरभेटी भाड़ा माग्छन, सरकार कर माग्छ, बैंक तथा सहकारी संस्थाले ब्याज माग्छन जनतामा भोकमरी लागिसक्यो तर सबैले पैसा मागी नै रहन्छन । जनमत पाएर बनेको सरकार जनतालाई दबाब दिन र करबाट स्यालरी पचाउने बाहेक कुनै नौलो काम हुँदैन । कर तिर्नको लागी खुलाउने सरकारी प्रोपोगंडले जनता दबाबमा छन तर सब मूकदर्शक छन । राज्यको अत्याचार कति सहन्छन त्यो भने हेर्न बांकी छ । हेर्नुस कुन कुन क्षेत्र खुल्ने भए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here