लगातार ओरालो लागेको बाजारमा आज चमक

मुख्य

काठमाण्डौ असार ८ । निरन्तर ओरालो लागेको नेप्से आज उकालो लागेको छ । आज बजार ७९.४८ अंक ले उकालो लागेर २९१३.८४ अंकमा पुगेको छ यो सँगै समग्रमा आज नेप्से परीसूचक २.८ प्रतिशतले बृध्दि भएको छ ।

आज २२५ कम्पनीको १,९७,७०,६३८ कित्ता शेयर जम्मा कारोबार रु १०,२८,६२,६९,९५७.४८ मा किनबेच भएको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =