काठमाण्डौ असार ८ । निरन्तर ओरालो लागेको नेप्से आज उकालो लागेको छ । आज बजार ७९.४८ अंक ले उकालो लागेर २९१३.८४ अंकमा पुगेको छ यो सँगै समग्रमा आज नेप्से परीसूचक २.८ प्रतिशतले बृध्दि भएको छ ।
आज २२५ कम्पनीको १,९७,७०,६३८ कित्ता शेयर जम्मा कारोबार रु १०,२८,६२,६९,९५७.४८ मा किनबेच भएको थियो ।