Home मुख्य सम्बैधानिक इजलासमा १५ घण्टा बहसको सुनुवाई हुने

सम्बैधानिक इजलासमा १५ घण्टा बहसको सुनुवाई हुने

10
0

काठमाण्डौ असार ९ । सर्बोच्च अदालत प्रशासनले  सम्बैधानिक इजलासमा सुनुवाई सुरु भएको  बताएको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा लगायत बिपक्ष नेताहरुले बहुमत संसद सदस्य सहित प्रधानमन्त्रीमा नियुक्ति सहितको माग राख्दै दिएको रिट निबेदनमा आज सुनुवाई हुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसको समय १५ घण्टा सिमा तोकेका हुन । अब कानून ब्यबसायीहरुले तोकिएको समय सीमा भित्र बहस गर्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here