पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमणमुक्त : कोरोना अपडेट

मुख्य समाचार स्वास्थ्य

काठमाण्डौ l नेपाल भर आज गरिएको  १५ हजार ५५ जना पिसिआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमित संख्या ५ लाख ६१ हजार ३०२ छन् l जसमा ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भए भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित छन् l  संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

55 − = 54