नेकपा एमालेकी युवा नेत्री रामकुमारी झाक्रीले राष्ट्रपति संस्था संबिधानको संरक्षक र कानूनको परिपालक भएको बताएकी छिन । राष्ट्रपतिले संबिधान र कानूनको सिमा मिचेर कार्यकारीको रबर स्टाम्प भई संस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाईन । साथै गणतन्त्र प्रति नकारात्मक भावना बढेको र हामीले लडेर ल्याएको ब्यवस्था ध्वस्त पार्न सक्ने खतरा रहेको समेत बताईन ।
उनको भनाइ थियो ‘लोकतन्त्रमा व्यक्तिको बिकल्प खोजौँ, ब्यवस्थाको होईन’। देश र जनतालाई दुःख दिने गलत मनासाय भएको प्रधानमन्त्री हामीले भोग्नुपर्ने नियती आईपरेको बताइन ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1