नेप्से निरन्तर घट्दै, आज घटेर १६.९७ अंकमा

अर्थ बजार

काठमाडौँ असार २३ l  बुधबार पनि नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा आएको छ l निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि ओरालो लागेको हो lयस अघि मंगलबार नेप्से सूचक ५.२४ अंकले घटेर २८१८ विन्दुमा झरेको थियो l मंगलवार नेप्से सूचकसंगै कारोबार रकममा पनि गिरावट आएको थियो भने बुधवार कारोबार रकममा झिनो सुधार देखिएको छ l

बुधवार २२२ कम्पनीको 11,664,207 कित्ता शेयर 4,585,861,976 मा कारोबार भएको हो l बुधवार सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड रुपैयाँको शेयर कारोबार भएको छ l माइक्रो फाइनान्स र डेभलपमेन्ट बैंक बाहेक सबै समूह उपसमुह को गिरावट आएको हो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

73 − 65 =